बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी साउन ३० गते । शनिबार बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुला भएसँगै नगरक्षेत्रमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको हो । यसैगरी मंगला गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १ जना , धौलागिरी गाँउपालिकामा १ जना र पर्वतको … Continue reading बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि